बीबीसीद्वारा १०० प्रेरणदायी महिलाको सूचीमा नेपाली सपना रोक्का

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलाको सुचिमा उनी परेकी हुन । सपनाले काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव व्यवस्थापन गर्ने काम गर्दै आएकी छिन् … Continue reading बीबीसीद्वारा १०० प्रेरणदायी महिलाको सूचीमा नेपाली सपना रोक्का